KP Sharma Oli

KP Sharma Oli

18,734 49,614
( Defeated )

Description

  CPN-UML chairperson and former Prime Minister KP Sharma Oli is contesting parliamentary elections for the seventh time since 1991. Except for the first Constituent Assembly election in 2008, Oli has won every election, including his two terms as Prime Minister in 2015 and 2017.     

Election Results

Election date 5 March 2026
Total Votes
18,734 votes 49,614
Electoral Constituency Jhapa-5 ( Koshi )
Political Party CPN-UML
Election Result Defeated
Election date 20 November 2022
Total Votes
52,319 votes
Electoral Constituency Jhapa-5 ( Koshi )
Political Party CPN UML
Election Result Elected
Election date 26 November 2017
Total Votes
57,139 votes
Electoral Constituency Jhapa-5 ( Koshi )
Political Party CPN-UML
Election Result Elected

Basic Information

Birth Date 2008-11-11 ( 74 years )
Birth Place पाँचथर
Father, Mother मोहन प्रसाद ओली / मधु ओली
Family Details एक श्रीमती
Address भक्तपुर सूर्यविनायक नगरपालिका बालकोट
Education एसएलसी
Election System Direct

Political Affiliation

२०२५ सालबाट पूर्णकालीन राजनीतिक यात्राको आरम्भ । २०२९ सालको झापा आन्दोलनपछि लामो समय जेल जीवनमा रहेकाले २०४४ पछि पुनः पार्टी गतिविधिमा सक्रिय । तत्कालीन नेकपा मालेको लुम्बिनी प्रमुख २०४६ । प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष २०४७ । २०४७ मा नेकपा एमालेको स्थायी कमिटी सदस्य । एमाले अध्यक्ष २०७१ । एमाले र तत्कालीन माओवादी केन्द्रको एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (ने कपा) को अध्यक्ष २०७५ । हाल नेकपा एमालेको अध्यक्ष ।

Parliamentary Journey

२०४८, २०५१ र २०५६ मा झापा ६ बाट निर्वाचित भई संसदीय दलको उपनेतासम्मको जिम्मेवारी । संविधानसभा सदस्य निर्वाचन २०७० मा झापा ७ बाट निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण जिम्मेवारी निर्वाह । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा झापा ५ बाट निर्वाचित ।

Executive Opportunity

प्रधानमन्त्री, २०७२ र २०७४ । उपप्रधान एवं परराष्ट्रमन्त्री, २०६३ । गृहमन्त्री, २०५१ ।

Political Events

१४ वर्ष जेल जीवन । राजनीतिक आन्दोलनका क्रममा पटक–पटक प्रहरी हिरासतमा ।