झापा-५
सबै हेर्नुहोस्१८,७३४
१८,७३४
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २०४८ सालदेखि सातौं पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । २०७२ र २०७४ सालमा गरी दुई पटक प्रधानमन्त्री भएका ओली २०६४ सालको पहिलो संविधान सभा निर्वाचनबाहेक हरेक पटक विजय भएका छन् । २०७४ सालमा जस्तै यो निर्वाचनमा पनि ओलीले राप्रपासँग तालमेल गरेका छन् ।
१८,७३४
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
१८,७३४ मत
४९,६१४
|
| निर्वाचन क्षेत्र | झापा-५ ( कोशी प्रदेश ) |
| राजनीतिक दल | नेकपा (एमाले) |
| निर्वाचन परिणाम | पराजित |
| निर्वाचन मिति | ४ मंसिर २०७९ |
| कुल मत |
५२,३१९ मत
|
| निर्वाचन क्षेत्र | झापा-५ ( कोशी प्रदेश ) |
| राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
| निर्वाचन परिणाम | निर्वाचित |
| निर्वाचन मिति | १० मंसिर २०७४ |
| कुल मत |
५७,१३९ मत
|
| निर्वाचन क्षेत्र | झापा-५ ( कोशी प्रदेश ) |
| राजनीतिक दल | नेकपा एमाले |
| निर्वाचन परिणाम | निर्वाचित |
| जन्ममिति | २००८-११-११ ( ७४ वर्ष ) |
| जन्मस्थान | पाँचथर |
| बाबु, आमा | मोहन प्रसाद ओली / मधु ओली |
| पारिवारिक विवरण | एक श्रीमती |
| ठेगाना | भक्तपुर सूर्यविनायक नगरपालिका बालकोट |
| शिक्षा | एसएलसी |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
२०४८, २०५१ र २०५६ मा झापा ६ बाट निर्वाचित भई संसदीय दलको उपनेतासम्मको जिम्मेवारी । संविधानसभा सदस्य निर्वाचन २०७० मा झापा ७ बाट निर्वाचित भई संविधान निर्माणमा महत्वपूर्ण जिम्मेवारी निर्वाह । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा झापा ५ बाट निर्वाचित ।
प्रधानमन्त्री, २०७२ र २०७४ । उपप्रधान एवं परराष्ट्रमन्त्री, २०६३ । गृहमन्त्री, २०५१ ।