प्रकाश शरण महत

प्रकाश शरण महत

१८,५९७ ४,०१२
( पराजित )

परिचय

प्रकाश शरण महत नेपाली कांग्रेसका वरिष्ठ नेता तथा अर्थशास्त्रमा विद्यावारिधि गरेका राजनीतिज्ञ हुन्। उनले विभिन्न समयमा नेपाल सरकारमा अर्थमन्त्री, परराष्ट्रमन्त्री र ऊर्जा मन्त्रीको जिम्मेवारी सम्हाले । २०७९ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई पुनः अर्थमन्त्री बनेका थिए । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१८,५९७ मत ४,०१२
निर्वाचन क्षेत्र नुवाकोट-१ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०१६-०७-१९ ( ६६ वर्ष )
बाबु, आमा खड्ग बहादुर महत
ठेगाना नुवाकोट पञ्चकन्या गाउँपालिका सिक्रे
शिक्षा बिध्यावारिधी
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेपाली काँग्रेस

संसदीय यात्रा

२०५६ साल – प्रतिनिधि सभा सदस्यमा पहिलो पटक निर्वाचित (नुवाकोटबाट)। २०७० साल – दोस्रो संविधान सभा सदस्यमा निर्वाचित। २०७४ साल – प्रतिनिधि सभा निर्वाचनमा पराजित। २०७९ साल – पुनः प्रतिनिधि सभा सदस्यमा निर्वाचित (नुवाकोट क्षेत्र नं. १)।

कार्यकारी जिम्मेवारी

अर्थमन्त्री, उर्जामन्त्री योजना आयोगको सदस्य