Kathmandu-1
View AllElection Results
| Election date | 5 March 2026 |
| Total Votes |
15,455 votes
9,091
|
| Electoral Constituency | Kathmandu-1 ( Bagmati ) |
| Political Party | Rastriya Swatantra Party |
| Election Result | Elected |
Basic Information
| Birth Date | 2052-11-20 ( 30 years ) |
| Birth Place | मोरङ |
| Father, Mother | बलि न्यौपाने / रमला न्यौपाने (गौतम) |
| Family Details | श्रीमान् |
| Address | काठमाडौं काठमाडौं महानगरपालिका |
| Current Address | काठमाडौं |
| Education | काठमाडौं विश्वविद्यालयबाट विकास शास्त्र स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र । पोस्ट ग्राजुएसन अध्ययनः त्रिवीबाट परामर्श मनोविज्ञानमा डिप्लोमा । |
| Election System | Direct |
Political Affiliation
राष्ट्रिय स्वतन्त्र पार्टी
Political Events
२०७० बाट विवेकशील नेपाली दलमा आबद्ध ।
पहिलो अभियानः बन्दले दैश बन्दैनः नेपाल खुल्ला छ । दोस्रो संविधान सभा निर्वाचन अभियानमा काठमाडौं ५ का उम्मेदवार उज्वल थापा सककंग परिचय र सकृय सहभागिता । २०७१–२०७२ विवेकशील नेपाली दल काठमाडौं जिल्ला संगठन विस्तारमा सकृयता, पार्टी सामाजिक सेवा क्लब मार्फत महिला हिंसा विरूद्धका अभियान, सरफाई कार्यक्रम, युवा उद्यमशीलता प्रवर्धनमा सकृयता । २०७२ को भूकम्पपछि राहत, उद्दार कार्यक्रममा सकृय । पार्टीको पहिलो महाधिवेशन बाट केन्द्यीय सदस्यमा निर्वाचित । २०७३–२०७४– विवेकशील नेपाली दलको सञ्चार विभाग प्रमुखको भूमिका । भ्रष्टाचार विरूद्धको सूचनाको हक अभियान र स्वास्थ्य सेवा, चिकित्सा शिक्षाको समान पहु“च सम्बन्धी डा.गोविन्द केसीको अभियानमा । २०७४ स्थानिय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी। २३४३९ मत सहित तेस्रो स्थान हासिल । विवेकशील नेपासी दल र साझा पार्टी एकिकरण, विवेकशील साझा पार्टीको केन्द्रिय सदस्य । विवेकशील साझा पार्टी २०७४ संघिय र प्रादेशिक निर्वाचन प्रचार प्रसारलाई देश दौडाहामा सकृय । २०७९– प्रतिनिधि सभा निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेद्वारी अभ्यास । २०७९–२०८१– विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनबाट महासचिवमा निर्वाचित । २०८२– विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकिकरण, संघिय नेतृत्व मञ्च हुँदै केन्द्रीय कमिटिमा सदस्य मनोनित ।