काठमाडौं-१
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
१५,४५५ मत
९,०९१
|
| निर्वाचन क्षेत्र | काठमाडौं-१ ( वाग्मती प्रदेश ) |
| राजनीतिक दल | राष्ट्रिय स्वतन्त्र पार्टी |
| निर्वाचन परिणाम | निर्वाचित |
आधारभूत जानकारी
| जन्ममिति | २०५२-११-२० ( ३० वर्ष ) |
| जन्मस्थान | मोरङ |
| बाबु, आमा | बलि न्यौपाने / रमला न्यौपाने (गौतम) |
| पारिवारिक विवरण | श्रीमान् |
| ठेगाना | काठमाडौं काठमाडौं महानगरपालिका |
| हालको ठेगाना | काठमाडौं |
| शिक्षा | काठमाडौं विश्वविद्यालयबाट विकास शास्त्र स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र । पोस्ट ग्राजुएसन अध्ययनः त्रिवीबाट परामर्श मनोविज्ञानमा डिप्लोमा । |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
राष्ट्रिय स्वतन्त्र पार्टी
राजनीतिक घटनाक्रम
२०७० बाट विवेकशील नेपाली दलमा आबद्ध ।
पहिलो अभियानः बन्दले दैश बन्दैनः नेपाल खुल्ला छ । दोस्रो संविधान सभा निर्वाचन अभियानमा काठमाडौं ५ का उम्मेदवार उज्वल थापा सककंग परिचय र सकृय सहभागिता । २०७१–२०७२ विवेकशील नेपाली दल काठमाडौं जिल्ला संगठन विस्तारमा सकृयता, पार्टी सामाजिक सेवा क्लब मार्फत महिला हिंसा विरूद्धका अभियान, सरफाई कार्यक्रम, युवा उद्यमशीलता प्रवर्धनमा सकृयता । २०७२ को भूकम्पपछि राहत, उद्दार कार्यक्रममा सकृय । पार्टीको पहिलो महाधिवेशन बाट केन्द्यीय सदस्यमा निर्वाचित । २०७३–२०७४– विवेकशील नेपाली दलको सञ्चार विभाग प्रमुखको भूमिका । भ्रष्टाचार विरूद्धको सूचनाको हक अभियान र स्वास्थ्य सेवा, चिकित्सा शिक्षाको समान पहु“च सम्बन्धी डा.गोविन्द केसीको अभियानमा । २०७४ स्थानिय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी। २३४३९ मत सहित तेस्रो स्थान हासिल । विवेकशील नेपासी दल र साझा पार्टी एकिकरण, विवेकशील साझा पार्टीको केन्द्रिय सदस्य । विवेकशील साझा पार्टी २०७४ संघिय र प्रादेशिक निर्वाचन प्रचार प्रसारलाई देश दौडाहामा सकृय । २०७९– प्रतिनिधि सभा निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेद्वारी अभ्यास । २०७९–२०८१– विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनबाट महासचिवमा निर्वाचित । २०८२– विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकिकरण, संघिय नेतृत्व मञ्च हुँदै केन्द्रीय कमिटिमा सदस्य मनोनित ।