Election Results

Election date 5 March 2026
Total Votes
8,874 votes 25,364
Electoral Constituency Kathmandu-2 ( Bagmati )
Political Party Nepali Congress
Election Result Defeated

Basic Information

Birth Date ११ ( 37 years )
Birth Place कागेश्वरी मनोहरा नगरपालिका– ६
Father, Mother मुरारी प्रसाद फुयाल / भवानी खतिवडा फुयाल
Family Details विवाहित : श्रीमती र छोरी
Address काठमाडौं
Current Address काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका फुयालटोल
Education स्‍नातकोत्तर, भूगर्भशास्त्र
Election System Direct

Political Affiliation

नेपाली कांग्रेस

Political Events

१७ वर्षको उमेरदेखि त्रिचन्द्र क्याम्पसमा स्ववियुमार्फत सक्रिय राजनीतिमा प्रवेश । ०६२/०६३ को आन्दोलनमा सहभागी । २०७९ मा सम्पन्न नेपाली कांग्रेसको चौधौं महाधिवेशनमार्फत काठमाडौं– २ को क्षेत्रीय सभापति निर्वाचित । संसदीय यात्रा पहिलो पटक संसदीय यात्राका क्रममा उम्मेदवार ।