Election Results

Election date 5 March 2026
Total Votes
5,210 votes 29,028
Electoral Constituency Kathmandu-2 ( Bagmati )
Political Party Rastriya Prajatantra Party
Election Result Defeated

Basic Information

Birth Date 2043-12-20 ( 38 years )
Birth Place नवलपुर
Father, Mother वालकृष्ण पोखरेल / खिना कुमारी पोख्रेल
Address काठमाडौं काठमाडौँ महानगरपालिका वावुराम आचार्य सडक
Current Address काठमाडौं महानगरपालिका–९
Education स्नातकोत्तर (समाजशास्त्र र राजनीतिशास्त्र)
Election System Direct

Political Affiliation

राष्ट्रिय प्रजातन्त्र पार्टी

Political Events

२०६५ सालबाट पूर्णकालीन राजनीतिक यात्राको आरम्भ । तत्कालीन राप्रपा नेपालसँग आबद्ध भई सनातन सापेक्ष हिन्दू अधिराज्य र राजसंस्थासहितको प्रजातन्त्र कायम गर्न सडक संघर्षमार्फत राजनीतिमा सक्रिय सहभागिता । संघीयता खारेजको मुद्दासहित सडक संघर्ष, संगठन विस्तार, महिला सशक्तिकरणका कार्यक्रम तथा सामाजिक कार्यमा सहभागिता । ०६८ मा पार्टीको काठमाडौं जिल्लाको सदस्य । २०७३ सालमा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको महाधिवेशनबाट कोषाध्यक्षको भूमिका निर्वाह, त्यसपछि पार्टीको केन्द्रीय सदस्यमा मनोनित । २०७८ सालको महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित । २०७९ सालको निर्वाचनमा काठमाडौं– २ बाट ११,०२४ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी । राजनीतिक घटनाक्रम तथा सामाजिक योगदानः भ्रष्टाचार र व्यवस्था विरुद्धका आन्दोलनमा पटक–पटक प्रहरी हिरासतमा । महिला सशक्तिकरण अभियान सञ्चालन गर्दै देशभरिका १०,००० भन्दा बढी महिलालाई उद्यमशीलता तालिम प्रदान । कोभिड–१९ को समयमा स्वास्थ्य सामग्री तथा राहत वितरण।व्यवसायको नाफाबाट बाटो, मन्दिर, खानेपानी लगायतका पूर्वाधार निर्माणमा योगदान । गरिब तथा जेहेन्दार विद्यार्थीहरूको अभिभावकत्व ग्रहण ।