निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
८,८७४ मत २५,३६४
निर्वाचन क्षेत्र काठमाडौं-२ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०४४ ( ३७ वर्ष )
जन्मस्थान कागेश्वरी मनोहरा नगरपालिका– ६
बाबु, आमा मुरारी प्रसाद फुयाल / भवानी खतिवडा फुयाल
पारिवारिक विवरण विवाहित : श्रीमती र छोरी
ठेगाना काठमाडौं
हालको ठेगाना काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका फुयालटोल
शिक्षा स्‍नातकोत्तर, भूगर्भशास्त्र
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेपाली कांग्रेस

राजनीतिक घटनाक्रम

१७ वर्षको उमेरदेखि त्रिचन्द्र क्याम्पसमा स्ववियुमार्फत सक्रिय राजनीतिमा प्रवेश । ०६२/०६३ को आन्दोलनमा सहभागी । २०७९ मा सम्पन्न नेपाली कांग्रेसको चौधौं महाधिवेशनमार्फत काठमाडौं– २ को क्षेत्रीय सभापति निर्वाचित । संसदीय यात्रा पहिलो पटक संसदीय यात्राका क्रममा उम्मेदवार ।