काठमाडौं-२
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
५,२१० मत
२९,०२८
|
| निर्वाचन क्षेत्र | काठमाडौं-२ ( वाग्मती प्रदेश ) |
| राजनीतिक दल | राष्ट्रिय प्रजातन्त्र पार्टी |
| निर्वाचन परिणाम | पराजित |
आधारभूत जानकारी
| जन्ममिति | २०४३-१२-२० ( ३८ वर्ष ) |
| जन्मस्थान | नवलपुर |
| बाबु, आमा | वालकृष्ण पोखरेल / खिना कुमारी पोख्रेल |
| ठेगाना | काठमाडौं काठमाडौँ महानगरपालिका वावुराम आचार्य सडक |
| हालको ठेगाना | काठमाडौं महानगरपालिका–९ |
| शिक्षा | स्नातकोत्तर (समाजशास्त्र र राजनीतिशास्त्र) |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
राष्ट्रिय प्रजातन्त्र पार्टी
राजनीतिक घटनाक्रम
२०६५ सालबाट पूर्णकालीन राजनीतिक यात्राको आरम्भ ।
तत्कालीन राप्रपा नेपालसँग आबद्ध भई सनातन सापेक्ष हिन्दू अधिराज्य र राजसंस्थासहितको प्रजातन्त्र कायम गर्न सडक संघर्षमार्फत राजनीतिमा सक्रिय सहभागिता ।
संघीयता खारेजको मुद्दासहित सडक संघर्ष, संगठन विस्तार, महिला सशक्तिकरणका कार्यक्रम तथा सामाजिक कार्यमा सहभागिता ।
०६८ मा पार्टीको काठमाडौं जिल्लाको सदस्य । २०७३ सालमा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको महाधिवेशनबाट कोषाध्यक्षको भूमिका निर्वाह, त्यसपछि पार्टीको केन्द्रीय सदस्यमा मनोनित ।
२०७८ सालको महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित । २०७९ सालको निर्वाचनमा काठमाडौं– २ बाट ११,०२४ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी ।
राजनीतिक घटनाक्रम तथा सामाजिक योगदानः भ्रष्टाचार र व्यवस्था विरुद्धका आन्दोलनमा पटक–पटक प्रहरी हिरासतमा ।
महिला सशक्तिकरण अभियान सञ्चालन गर्दै देशभरिका १०,००० भन्दा बढी महिलालाई उद्यमशीलता तालिम प्रदान ।
कोभिड–१९ को समयमा स्वास्थ्य सामग्री तथा राहत वितरण।व्यवसायको नाफाबाट बाटो, मन्दिर, खानेपानी लगायतका पूर्वाधार निर्माणमा योगदान ।
गरिब तथा जेहेन्दार विद्यार्थीहरूको अभिभावकत्व ग्रहण ।