निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
११,१७१ मत ७,५८५
निर्वाचन क्षेत्र काठमाडौं-३ ( वाग्मती प्रदेश )
राजनीतिक दल उज्यालो नेपाल पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२७-०८-१० ( ५५ वर्ष )
जन्मस्थान रामेछाप जिल्ला बेथान गाविस (हाल सुनापती गाउँपालिका वडा नम्बर ४)
बाबु, आमा कृपा सिंह तामाङ
ठेगाना काठमाडौं काठमाडौँ महानगरपालिका
शिक्षा MBA, ME
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

उज्यालो नेपाल पार्टी

कार्यकारी जिम्मेवारी

२०७३ भदौ २९ मा मन्त्रिपरिषद्को निर्णयबाट नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरिएको थियो। २०७८ साउन २७ मा, कुलमान घिसिङलाई दोस्रो कार्यकालको लागि पुन: नियुक्त गरिएको थियोप्राधिकरणको दुई कार्यकाल बिताए , नियुक्ति हुनुभन्दा अघि उनी दुई दशकभन्दा बढी समयदेखि प्राधिकरणमा आबद्ध थिए। नियुक्तिको समयमा, उनी राहुघाट जलविद्युत परियोजनाको परियोजना प्रमुखको रूपमा सेवा गरिरहेका थिए, त्यसअघि चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध निर्देशक थिए।

राजनीतिक घटनाक्रम

३० भदौ २०८२ देखि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम मन्त्रिपरिषद्मा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री २०८२ पौष २३ गते राजनीनामा । उज्यालो नेपाल पार्टी का संस्थापक ।