प्रेम सुवाल

प्रेम सुवाल

२८,१४७ ५,२८९
( पराजित )

परिचय

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल २०७४ सालमा पनि भक्तपुर १ बाटै निर्वाचिन हुन । उनी २०७० सालमा संविधान सभा सदस्य भएका थिए । सुवाल २०५४ सालमा भक्तपुर नगरपालिकाको प्रमुख थिए । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२८,१४७ मत ५,२८९
निर्वाचन क्षेत्र भक्तपुर-१ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेपाल मजदुर किसान पार्टी
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
४२,७६१ मत
निर्वाचन क्षेत्र भक्तपुर-१ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेपाल मजदुर किसान पार्टी
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
३३,०७६ मत
निर्वाचन क्षेत्र भक्तपुर-१ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेमकिपा
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०१७-०३-०५ ( ६५ वर्ष )
जन्मस्थान भक्तपुर नगरपालिका ६
बाबु, आमा हरि भक्त सुवाल / चन्द्रमाया सुवाल
पारिवारिक विवरण श्रीमती, २ छोरा र १ छोरी
ठेगाना भक्तपुर भक्तपुर नगरपालिका चोछें,व्यासि
शिक्षा एम.बि.एस. अध्ययन
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेपाल क्रान्तिकारी विद्यार्थी संगठनमा आवद्ध भई २०३२ सालदेखि राजनीतिमा सक्रिय । नेपाल मजदुर किसान पार्टीमा २०३९ सालमा प्रारम्भिक कमिटी सदस्य हुँदै पार्टीगत राजनीति आरम्भ । २०४७ सालमा नेमकिपाकै केन्द्रीय सदस्य । २०४९–०५४ सालसम्म केन्द्रीय सचिव । २०७४ सालदेखि पुनः केन्द्रीय सचिव ।

संसदीय यात्रा

संविधानसभा सदस्य निर्वाचन २०७० मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ र २०७९ मा भक्तपुर १ बाट निर्वाचित ।

कार्यकारी जिम्मेवारी

भक्तपुर नगरपालिकाको प्रमुख २०५४