Election Results

Election date 5 March 2026
Total Votes
43,096 votes 34,051
Electoral Constituency Lalitpur-3 ( Bagmati )
Political Party Rastriya Swatantra Party
Election Result Elected
Election date 20 November 2022
Total Votes
31,136 votes
Electoral Constituency Lalitpur-3 ( Bagmati )
Political Party Rastriya Swatantra Party
Election Result Elected

Basic Information

Birth Date 2046-02-07 ( 36 years )
Birth Place नवलपरासी
Father, Mother पदम बहादुर कार्की / दीपा कार्की
Address नवलपरासी
Current Address ललितपुर 18, ललितपुर महानगरपालिका
Education Masters in General Surgery, Medicine ललितपुर महानगरपालिकाको सहिद धर्मभक्त विद्यालय, कक्षा १० सम्म पढेकी उनले चोभारको मोर्डन इन्डियन स्कुलबाट कक्षा ११ र १२ पूरा गरेकी हुन्। उनले ललितपुरको किस्ट मेडिकल कलेजबाट एमबीबीएस काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा स्नातकोत्तर गरेकी छन् ।
Election System Direct

Political Affiliation

राष्ट्रिय स्वतन्त्र पार्टी

Parliamentary Journey

२०७९ मा ललितपुर क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचित सदस्य ।

Executive Opportunity

३ माघ २०७९ देखि २२ माघ सम्म स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री मन्त्री