ताेसिमा कार्की

ताेसिमा कार्की

४३,०९६ ३४,०५१
( निर्वाचित )

परिचय

एमबीबीएस डाक्टरको रुपमा तीन वर्ष र सर्जनको रुपमा एक वर्ष काम गरेपछि रास्वपामा आबद्ध भएर २०७९ बाट राजनीति क्षेत्रमा उदाएकी हुन् ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
४३,०९६ मत ३४,०५१
निर्वाचन क्षेत्र ललितपुर-३ ( वाग्मती प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
३१,१३६ मत
निर्वाचन क्षेत्र ललितपुर-३ ( वाग्मती प्रदेश )
राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०४६-०२-०७ ( ३६ वर्ष )
जन्मस्थान नवलपरासी
बाबु, आमा पदम बहादुर कार्की / दीपा कार्की
ठेगाना नवलपरासी
हालको ठेगाना ललितपुर 18, ललितपुर महानगरपालिका
शिक्षा Masters in General Surgery, Medicine ललितपुर महानगरपालिकाको सहिद धर्मभक्त विद्यालय, कक्षा १० सम्म पढेकी उनले चोभारको मोर्डन इन्डियन स्कुलबाट कक्षा ११ र १२ पूरा गरेकी हुन्। उनले ललितपुरको किस्ट मेडिकल कलेजबाट एमबीबीएस काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा स्नातकोत्तर गरेकी छन् ।
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टी

संसदीय यात्रा

२०७९ मा ललितपुर क्षेत्र नं. ३ बाट प्रत्यक्ष निर्वाचित सदस्य ।

कार्यकारी जिम्मेवारी

३ माघ २०७९ देखि २२ माघ सम्म स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री मन्त्री