अशोक कुमार ब्याञ्जु श्रेष्ठ

अशोक कुमार ब्याञ्जु श्रेष्ठ

१३,९४० ३९,४०४
( पराजित )

परिचय

धुलिखेल नगरपालिकाका पूर्व नगरप्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठ नेपाल नगरपालिका संघका पूर्वअध्यक्ष पनि हुन् । २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा धुलिखेल नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट निर्वाचित भएका व्याञ्जू नगरप्रमुखको कार्यकाल नसकिँदै राजिनामा दिएर प्रतिनिधिसभा सदस्यको दौडमा सामेल भएका छन् । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१३,९४० मत ३९,४०४
निर्वाचन क्षेत्र काभ्रेपलाञ्चोक-२ ( वाग्मती प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२८-०५-०१ ( ५४ वर्ष )
जन्मस्थान काभ्रेपलाञ्चोक
बाबु, आमा वच्चु नाथ ब्याञ्जु / तुईमायमा व्याञ्जू
पारिवारिक विवरण श्रीमति, छोरा, छोरी
ठेगाना काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका दुटोल
हालको ठेगाना धुलिखेल नगरपालिका काभ्रे
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेकपा (एमाले)

कार्यकारी जिम्मेवारी

धुलिखेल नगरपालिका नगर प्रमुख (दुई कार्यकाल), नेकपा (एमाले) केन्द्रीय सदस्य