शेरधन राई

शेरधन राई

१४,७५० १,९१३
( पराजित )

परिचय

शेरधन राई (वि.सं. २०२७ फागुन ११) जन्मस्थान: भोजपुर, पशलभञ्ज्याङ . शैक्षिक योग्यता: स्नातकोत्तर (सामाजिकशास्त्र) २०५६ सालमै प्रतिनिधि सभा (संघीय संसद)मा सबैभन्दा कान्छा सांसदको रूपमा जित्नु भएको थियो ।  पहिलो मुख्यमन्त्री, कोशी प्रदेश  पहिलो प्रदेशसभा सदस्य निर्वाचन (भोजपुर 1(B)):  प्रदेश सांसद रहनुभएको थियो । नेकपा (एमाले): एमाले पार्टीको केन्द्रीय सचिव   2079 मा माओवादी केन्द्रका सुदन किरातीबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित.  किरातीले २८,५९१ मत पाउनुभएको, शेरधन राईले २६,२०२  दोस्रो संविधानसभा र आगामी संघीय प्रतिनिधि सभा (२०८२) निर्वाचनमा पनि पार्टीका उम्मेदवार .  पहिलो संविधानसभा निर्वाचन २०६४ साल र दोस्रो संविधानसभा.. २०७० सालमा निर्वाचित .निर्वाचन क्षेत्र: भोजपुर–१ केपी ओली नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्री भएका     

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१४,७५० मत १,९१३
निर्वाचन क्षेत्र भोजपुर-१ ( कोशी प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२६,२०२ मत
निर्वाचन क्षेत्र भोजपुर-१ ( कोशी प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२७-११-११ ( ५५ वर्ष )
बाबु, आमा जागीरमान राई
ठेगाना भोजपुर आमचोक गाउँपालिका पसलभञ्ज्याङ्ग
निर्वाचन प्रणाली प्रत्यक्ष