सिन्धुपाल्चोक-१
सबै हेर्नुहोस्११,९६१
११,९६१
सरेश नेपालले ०४० सालमा त्रिपुरासुन्दरी गाउँपालिका–४ मा पञ्चायती शासनविरुद्ध कम्युनिस्ट विद्रोह ‘पिस्कर विद्रोह’मा सहभागी बनेका थिए । उनी ०३५ सालदेखि हालसम्म नेपाल राजनीतिमा सक्रिय छन् । ०७४ को संसदीय निर्वाचनमा तत्कालीन वाम गठबन्धनबाट नेपाल बागमती प्रदेशसभा सदस्य विजयी भएका थिए । प्रदेश सरकारको वन तथा वातावरण मन्त्री बनेका थिए । तत्कालीन जिल्ला विकास समितिमा बसेर काम गरेको अनुभव नेपालसित छ । ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका सापकोटाले नेपाललाई ३ हजार ३ सय ५६ मतान्तरले पराजित गरेका थिए । नेपालले २७ हजार १८ मत पाएका थिए ।
११,९६१
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
११,९६१ मत
१२,४५१
|
| निर्वाचन क्षेत्र | सिन्धुपाल्चोक-१ ( वाग्मती प्रदेश ) |
| राजनीतिक दल | नेकपा (एमाले) |
| निर्वाचन परिणाम | पराजित |
| निर्वाचन मिति | ४ मंसिर २०७९ |
| कुल मत |
२७,०१८ मत
|
| निर्वाचन क्षेत्र | सिन्धुपाल्चोक-१ ( वाग्मती प्रदेश ) |
| राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी (एमाले) |
| निर्वाचन परिणाम | पराजित |
| जन्ममिति | २०१७-१०-०१ ( ६५ वर्ष ) |
| बाबु, आमा | भक्त बहादुर नेपाल / मान कुमारी |
| ठेगाना | सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका स्वाँरा |
| हालको ठेगाना | सुनकोसी गाँउपालिका वडा ७ स्वारा |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
०७४ को संसदीय निर्वाचनमा तत्कालीन वाम गठबन्धनबाट नेपाल बागमती प्रदेशसभा सदस्य विजयी । ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित ।
प्रदेश सरकारको वन तथा वातावरण मन्त्री ।