Election Results

Election date 5 March 2026
Total Votes
10,693 votes 18,253
Electoral Constituency Rautahat-1 ( Madhesh )
Political Party CPN-UML
Election Result Defeated

Basic Information

Birth Date 2031-04-06 ( 51 years )
Birth Place गौर नगरपालिका
Father, Mother बाबुलाल प्रसाद गुप्ता / राधा देवी
Family Details श्रीमती, १ छोरा, १ छोरी, दुई दाजुभाई दुई बैनी
Address रौतहट
Current Address गौर, नगरपालिका ५
Education एस.एल.सी
Election System Direct

Political Affiliation

२०५३ सालमा नेपाल सदभावना पार्टीको सदस्यता लिएर राजनीति सुरुवात गरेको । २०५५ मा सदभावनाको जिल्ला सचिव । २०७२ मा राजपाको केन्द्रीय महासचिव .

Political Events

मधेशकेन्द्रित दलबाट राजनीति सुरु गरेका अजय गुप्ता दुई पटक गौर नगरपालिकाको प्रमुख भइसकेका छन् । २०७० मा फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका थिए । २०७४ मा गौर नगरपालिकाको नगरप्रमुख भए । २०७९ को निर्वाचनमा एमालेबाट चुनाव लडेर हारे ।