निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१०,६९३ मत १८,२५३
निर्वाचन क्षेत्र रौतहट-१ ( मधेस प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३१-०४-०६ ( ५१ वर्ष )
जन्मस्थान गौर नगरपालिका
बाबु, आमा बाबुलाल प्रसाद गुप्ता / राधा देवी
पारिवारिक विवरण श्रीमती, १ छोरा, १ छोरी, दुई दाजुभाई दुई बैनी
ठेगाना रौतहट
हालको ठेगाना गौर, नगरपालिका ५
शिक्षा एस.एल.सी
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०५३ सालमा नेपाल सदभावना पार्टीको सदस्यता लिएर राजनीति सुरुवात गरेको । २०५५ मा सदभावनाको जिल्ला सचिव । २०७२ मा राजपाको केन्द्रीय महासचिव .

राजनीतिक घटनाक्रम

मधेशकेन्द्रित दलबाट राजनीति सुरु गरेका अजय गुप्ता दुई पटक गौर नगरपालिकाको प्रमुख भइसकेका छन् । २०७० मा फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका थिए । २०७४ मा गौर नगरपालिकाको नगरप्रमुख भए । २०७९ को निर्वाचनमा एमालेबाट चुनाव लडेर हारे ।