घनश्याम खतीवडा

घनश्याम खतीवडा

९,८२३ १७,५४४
( पराजित )

परिचय

नेपालको राजनीतिक स्थायीत्व र लोकतान्त्रिक गणतन्त्र दरो बनाउनको लागि लिईने पहल कदमी जनमुखी कानून निर्माणमा पहल, राष्ट्र राष्ट्रियता सुशासनको पक्षमा एक जना विद्यायकको हिसाबले प्रतिबद्ध रहंदै सुखी नेपाली सम्व्रिद्ध नेपाल निर्माणमा प्रतिवद्ध रहने संकल्प गर्दछु ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
९,८२३ मत १७,५४४
निर्वाचन क्षेत्र मोरङ-१ ( कोशी प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२६,८६७ मत
निर्वाचन क्षेत्र मोरङ-१ ( कोशी प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
३७,५२४ मत
निर्वाचन क्षेत्र मोरङ-१ ( कोशी प्रदेश )
राजनीतिक दल नेकपा एमाले
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०१८-०७-१२ ( ६४ वर्ष )
बाबु, आमा इन्द्र प्रसाद खतीवडा
ठेगाना मोरङ लेटाङ नगरपालिका फडानी
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

-गा.वि.स.अध्यक्ष, गा.वि.स.महासंघ केन्द्रिय अध्यक्ष -प्रतिनिधि सभा सदस्य -प्रतिनिधि सभामा बैठक सञ्चालनको अनुभव -प्रतिनिधि सभाको विभिन्न समितिमा रही काम गरेको ।

संसदीय यात्रा

पहिलो

कार्यकारी जिम्मेवारी

अध्यक्ष, नेकपा एमाले कोशी