निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
११,६३९ मत २९,५६१
निर्वाचन क्षेत्र बारा-४ ( मधेस प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
३०,३४१ मत
निर्वाचन क्षेत्र बारा-४ ( मधेस प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
३४,४९२ मत
निर्वाचन क्षेत्र तनहुँ-१ ( गण्डकी प्रदेश )
राजनीतिक दल नेकपा एमाले
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०२४-०९-०७ ( ५८ वर्ष )
जन्मस्थान तनहुँ, व्यास नगरपालिका ४
बाबु, आमा केवलबहादुर श्रेष्ठ / लेसकुमारी श्रेष्ठ
पारिवारिक विवरण श्रीमती, २ छोरा
ठेगाना बारा, जीतपुरसिमरा उपमहानगरपालिका ४, ओैराहा
हालको ठेगाना जीतपुरसिमरा ओैराहा
शिक्षा प्रविणता प्रमाण पत्र
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०३८ सालमा अनेरास्ववियुको विद्यार्थी जिल्ला कमिटी आबद्ध भई विद्यार्थी राजनीतिको सुरुवात । २०५२ सालमा नेकपा एमालेको सदस्य । एमाले तनहुँको सल्लाहकार रहेर काम गरेको । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तनहुँ जिल्ला कमिटीमा आबद्ध । हाल एमाले पार्टीमा आबद्ध ।

संसदीय यात्रा

संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा तनहुँ १ बाट निर्वाचित ।

कार्यकारी जिम्मेवारी

श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री, २०७९