जनता समाजवादी पार्टी, नेपाल

जनता समाजवादी पार्टी, नेपाल

२०४० सालमा नेपाली कांग्रेसबाट अलग्गिएर गजेन्द्रनारायण सिंहले सद्भावना परिषद् नामक संस्था गठन गरेर त्यसबाट मधेसको अधिकार खोजी गर्न थाले । २०४६ सालमा मुलुकमा बहुदल आएपछि ०४७ सालमा उनले त्यही सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टीको रूपमा अगाडि बढाए । 'हात' चिन्ह लिएर मधेसका केही जिल्लामा चुनाव उठे । संसद्मा पुगे ।

संसदीय चुनावमा एमालेको उम्मेदवार बनिसकेका उपेन्द्र यादवले ०५४ सालमा ‘मधेसी जनअधिकार फोरम’ नामक गैरसरकारी संस्थामार्फत् राजनीतिक गतिविधि अगाडि बढाए । माओवादी शान्ति प्रक्रिायमा आइसकेपछि ०६३ माघ १ गते जारी अन्तरिम संविधानमा संघीयताको मुद्दा समावेश नगरिएको भन्दै उपेन्द्र यादवहरूले उक्त संविधानको प्रति जलाएर चर्चा मात्रै बटुलेनन्, मधेस विद्रोह नै गराए । र, त्यसैको जगमा उनले 'मधेसी जनअधिकार फोरम नेपाल' गठन गरे । त्यसैबाट संविधानसभामा राम्रै उपस्थिति जनाए ।

२०६४ मंसिरमा कांग्रेस नेता महन्थ ठाकुरले पार्टी परित्याग गरेर तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरे । ०७२ जेठमा फोरममा अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी मिसिएपछि मधेसी जनअधिकार फोरमको नाम संघीय समाजवादी फोरम बनेको थियो । ०७६ मा बाबुराम भट्टराईको नयाँशक्ति जोडिएर समाजवादी पार्टी बन्यो ।

०७७ सालमा समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई जनता समाजवादी पार्टी (जसपा) बन्यो । त्यसको एकवर्षपछि महन्थहरू निस्केर अलग्गै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरे । अहिले जसपा अध्यक्ष उपेन्द्र यादव छन् । चुनाव चिन्ह 'छाता' रहेको छ ।

घोषणापत्र

२०७८ पार्टीका उद्देश्यहरू

  • यसका संस्थापक सभापति विश्वेश्वरप्रसाद कोइराला (बीपी) थिए

उम्मेदवारहरु

प्रदेश उम्मेदवार जिल्ला मत
कोशी प्रदेश सूर्य गुरुङ ताप्लेजुङ- १

५५

कोशी प्रदेश मचिन्द्र प्रसाद बेघा पाँचथर- १

२४७

कोशी प्रदेश रमा मेचे झापा- १

४३

कोशी प्रदेश कर्ण लाल राजवंशि झापा- ३

४८

कोशी प्रदेश पलटन ताजपुरिया झापा- ४

५४

कोशी प्रदेश धिरेन सुब्बा झापा- ५

४२

कोशी प्रदेश विनोद कुमार सिंह गनगाई मोरङ- २

८७

कोशी प्रदेश मजेबुल रहमान मोरङ- ३

१८

कोशी प्रदेश तवरेज अखतर आलम मोरङ- ४

६०

कोशी प्रदेश राज कुमार यादव मोरङ- ५

८,७४७

कोशी प्रदेश राजु मण्डल राजवंशी मोरङ- ६

७२

कोशी प्रदेश संजय राई सुनसरी- १

५०

कोशी प्रदेश रामचन्द्र मेहता सुनसरी- २

३७४

कोशी प्रदेश बद्री प्रसाद यादव सुनसरी- ३

१७७

कोशी प्रदेश सबिता यादव सुनसरी- ४

४८६

कोशी प्रदेश आइत राज लिम्वु धनकुटा- १

४३२

कोशी प्रदेश भरत कुमार राई (याक्खा) संखुवासभा- १

१३५

कोशी प्रदेश सुनिल चाम्लिङ खोटाङ- १

१११

कोशी प्रदेश लाक्पा शेर्पा सोलुखुम्बु- १

१८३

मधेस प्रदेश श्याम सुन्दर सरदार सप्तरी- १

२,५५८

मधेस प्रदेश उमेशकुमार यादव सप्तरी- २

१४,२६३

मधेस प्रदेश उपेन्द्र यादव सप्तरी- ३

१५,२३९

मधेस प्रदेश वाँवी सिंह सप्तरी- ४

१०,२८०

मधेस प्रदेश सत्यनारायण यादव सिरहा- १

२,२८५

मधेस प्रदेश संजीवकुमार यादव सिरहा- २

३,०८७

मधेस प्रदेश असेश्वर यादव सिरहा- ३

५,६७१

मधेस प्रदेश राजकिशोर यादव सिरहा- ४

३,४८४

मधेस प्रदेश दीपक कार्की धनुषा- १

मधेस प्रदेश पशुपति यादव धनुषा- २

३,८३०

मधेस प्रदेश परमेश्वर साह सुडी धनुषा- ३

५००

मधेस प्रदेश कृष्णचन्द्रप्रसाद साह धनुषा- ४

५१६

मधेस प्रदेश योगनारायण महतो महोत्तरी- १

३१९

मधेस प्रदेश शरतसिंह भण्डारी महोत्तरी- २

१०,१९८

मधेस प्रदेश मिनाक्षी ठाकुर महोत्तरी- ३

३,९४६

मधेस प्रदेश सुरेन्द्रकुमार यादव महोत्तरी- ४

८,७४२

मधेस प्रदेश राम प्रकाश चौधरी सर्लाही- १

३,९९१

मधेस प्रदेश भरत चौधरी सर्लाही- २

मधेस प्रदेश जय प्रकश राय सर्लाही- ३

७६६

मधेस प्रदेश रामेश्वर राय यादव सर्लाही- ४

मधेस प्रदेश योगेन्द्रराय यादव रौतहट- १

६,८४६

मधेस प्रदेश रामअशिष राय यादव रौतहट- २

२,९६०

मधेस प्रदेश गोविन्द चौधरी रौतहट- ३

११,९५४

मधेस प्रदेश राजकुमार दास तत्मा रौतहट- ४

१,०६२

मधेस प्रदेश रामबाबुप्रसाद यादव बारा- १

२,५३०

मधेस प्रदेश रामकिशोरप्रसाद यादव बारा- २

१४,१९६

मधेस प्रदेश रामबाबुकुमार यादव बारा- ३

६,८८४

मधेस प्रदेश सन्जुसाह कानु बारा- ४

७,५९३

मधेस प्रदेश रामनरेश प्रसाद यादव पर्सा- १

१,२०१

मधेस प्रदेश अशोक कुमार अग्रवाल पर्सा- २

२,६४२

मधेस प्रदेश नागेन्द्र प्रसाद यादव पर्सा- ३

१६८

मधेस प्रदेश कृपासिन्धु प्रसाद पर्सा- ४

४,७५८

वाग्मती प्रदेश गोपाल नेपाली दोलखा- १

६४

वाग्मती प्रदेश पासाङ शेर्पा सिन्धुपाल्चोक- १

४४

वाग्मती प्रदेश मान बहादुर तामाड काभ्रेपलाञ्चोक- १

७१

वाग्मती प्रदेश रकम लामा (तामाङ) काभ्रेपलाञ्चोक- २

३१

वाग्मती प्रदेश महाविर स्याङतान तामाङ ललितपुर- १

१२

वाग्मती प्रदेश रीहीणि कस्ती ललितपुर- २

२९

वाग्मती प्रदेश कृष्ण देवि महर्जन ललितपुर- ३

३१

वाग्मती प्रदेश श्याम सुन्दर शिल्पकार भक्तपुर- १

१२४

वाग्मती प्रदेश नबिन श्रेष्ठ भक्तपुर- २

१२

वाग्मती प्रदेश प्रकाश नायजु काठमाडौं- १

वाग्मती प्रदेश प्रनिल ध्वज कार्की काठमाडौं- ३

११

वाग्मती प्रदेश दानिन्द्र जोशी काठमाडौं- ५

१५

वाग्मती प्रदेश बाबु राम लामा काठमाडौं- ७

वाग्मती प्रदेश सरोज राज बैद्म काठमाडौं- ८

वाग्मती प्रदेश रणवीर क्षेत्री सिंह काठमाडौं- ९

वाग्मती प्रदेश भागरीत साह काठमाडौं- १०

वाग्मती प्रदेश होम बहादुर राई नुवाकोट- १

२४

वाग्मती प्रदेश नोरमान तामाङ धादिङ- २

वाग्मती प्रदेश रुपक लामा मकवानपुर- १

२४

वाग्मती प्रदेश अजय ठाकुर हजाम चितवन- १

१६

वाग्मती प्रदेश कमान सिंह चौधरी चितवन- २

२१

वाग्मती प्रदेश थमन सिग सुनार चितवन- ३

गण्डकी प्रदेश राम काजी चर्माकार कास्की- १

११

लुम्बिनी प्रदेश मोहम्मद असलाम खाँ रुपन्देही- १

लुम्बिनी प्रदेश दीपक गुरुङ रुपन्देही- २

३६

लुम्बिनी प्रदेश श्रीनिवास यादव रुपन्देही- ३

लुम्बिनी प्रदेश सर्वेन्द्रनाथ शुक्ला रुपन्देही- ४

३,४१०

लुम्बिनी प्रदेश मुहम्मद बहिद फकिर रुपन्देही- ५

४९

लुम्बिनी प्रदेश बब्बु सिंह यादव कपिलवस्तु- १

१,४८५

लुम्बिनी प्रदेश राम नेवास यादव कपिलवस्तु- २

८१

लुम्बिनी प्रदेश भरतलाल चौधरी दाङ- १

८१

लुम्बिनी प्रदेश ढुण्डीराज थापा दाङ- २

३१

लुम्बिनी प्रदेश शोभा डाँगी दाङ- ३

२४

लुम्बिनी प्रदेश मनोज यादव बर्दिया- १

३९४

लुम्बिनी प्रदेश अनिरुध्या आर्य बर्दिया- २

९१

लुम्बिनी प्रदेश राजेन्द्र कुमार विश्वकर्मा बाँके- १

८४

लुम्बिनी प्रदेश कमरुद्दीन राई बाँके- २

९०८

लुम्बिनी प्रदेश सुर्य लाल यादव बाँके- ३

७५

लुम्बिनी प्रदेश हृदयेश त्रिपाठी नवलपरासी पश्चिम- १

७,८३२

लुम्बिनी प्रदेश देवेन्द्र यादव नवलपरासी पश्चिम- २

७,२१२

कर्णाली प्रदेश धनसिं सार्की सुर्खेत- १

३४७

कर्णाली प्रदेश दिप बहादुर नेपाली सुर्खेत- २

५१

सुदूरपश्चिम प्रदेश आन सिंह भण्डारी बैतडी- १

९४