वृज किशोर प्रसाद चौरसिया

वृज किशोर प्रसाद चौरसिया

२९,६७२
( पराजित )

परिचय

मैले सामाजिक सेवामा निरन्तर काम गरी आएको छु । आफ्नो गाउँ टोलका व्यक्तिहरुसँग भेटघाट गर्ने दुख सुखमा सहयोग गर्ने आवश्यक परेमा मैले अस्पताल तथानाता गोता आदी ठाउँमा जाने समेत गर्ने गरेको छु । मैले स्वास्थय सम्बन्धित काम गरी आउँदा गरिब निमोखालाई निमुलमा समेत कागरी आएको छ ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
७ मत २९,६७२
निर्वाचन क्षेत्र पर्सा-३ ( मधेस प्रदेश )
राजनीतिक दल स्वतन्त्र
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०४१-०२-२२ ( ४१ वर्ष )
बाबु, आमा कपिलदेव प्रसाद चौरसिया
ठेगाना पर्सा बिन्दबासिनी गाउँपालिका इटियाही
शिक्षा 10 पास
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

सामाजिक सेवा, राजनितिक संगठन