Election Results

Election date 5 March 2026
Total Votes
3,732 votes 26,164
Electoral Constituency Gorkha-1 ( Gandaki )
Political Party CPN-UML
Election Result Defeated

Basic Information

Birth Date 2038-08-20 ( 44 years )
Father, Mother दण्ड पानी लामिछाने
Address गोरखा आरूघाट गाउँपालिका मंगलटार
Education लामिछानेले राजनिति शास्त्रमा एमफिल गर्दै छन् ।
Election System Direct

Political Affiliation

आरसी लामिछाने विद्यार्थी राजनितिबाट स्थापित नेता हुन । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको विद्यालय कमिटिको नेतृत्व देखि, सरस्वती क्याम्पस, रत्नराज्य लक्ष्मि क्याम्पसमा विद्यार्थी राजनिति गर्दै केन्द्रिय कमिटिको सचिव र अनेरास्ववियुको वरिष्ठ उपाध्यक्ष सम्म वने । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट लामिछाने केन्द्रिय कमिटि सदस्यमा निर्वाचित वनेका छन् ।

Political Events

२०५९ माघ १९ को शाही घोषणा विरुद्ध प्रदर्शनको क्रममा लामिछाने गिरफत्तार परे । तत्कालिन समयमा दुइ नम्वर गणको हिरातमा उनी ५२ दिन वसे । पेट्रोलिय पदार्थको मुल्यवृद्धि, सरकारबाट हुने गरेका विभिन्न विकृति, विसंगति, राष्ट्रयताको पक्षमा वकलात गर्दा लामिछाने पटक÷पटक गिरफ्तारीमा परेका छन् । लामिछानेले राजनिति शास्त्रमा एमफिल गर्दै छन् ।