Election Results

Election date 5 March 2026
Total Votes
11,124 votes 18,772
Electoral Constituency Gorkha-1 ( Gandaki )
Political Party Nepali Communist Party
Election Result Defeated
Election date 26 November 2017
Total Votes
29,860 votes
Electoral Constituency Gorkha-1 ( Gandaki )
Political Party Maoist Centre
Election Result Elected

Basic Information

Birth Date 2024-08-13 ( 58 years )
Father, Mother थीर बहादुर अधिकारी
Address गोरखा गण्डकी गाउँपालिका
Education प्रारभ्भि शिक्षा भगवति निमावि, भवानी माविबाट नौ कक्षा सम्मको अध्ययन गरेका थिए । एसएलसी भने २०४२ सालमा ज्ञानमार्ग मावि घ्याल्चोबाट दिए । उनले स्नातक सम्मकाे अध्ययन पूरा गरेका छन् ।
Election System Direct

Political Affiliation

आरसी लामिछाने विद्यार्थी राजनितिबाट स्थापित नेता हुन । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको विद्यालय कमिटिको नेतृत्व देखि, सरस्वती क्याम्पस, रत्नराज्य लक्ष्मि क्याम्पसमा विद्यार्थी राजनिति गर्दै केन्द्रिय कमिटिको सचिव र अनेरास्ववियुको वरिष्ठ उपाध्यक्ष सम्म वने । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट लामिछाने केन्द्रिय कमिटि सदस्यमा निर्वाचित वनेका छन् ।

Parliamentary Journey

२०७४ मा अधिकारी प्रतिनिधि सभा सदस्यमा गोरखा–१ बाट निर्वाचित वनेका थिए ।

Political Events

अधिकारीले जनयुद्धको क्रममा श्रीमती जुना ढकाल गुमाएका थिए । जनयुद्धकै क्रममा अधिकारीले नौमता पुन मगर सँग पुन विवाह गरेका थिए । उनी जनयुद्दकाे त्रममा २०६१ सालमा म्याग्दिकाे वेनि र सिन्धुपाल्चाेककाे चाैतारा आत्रमणकाे त्रममा घाइते पनि वनेका थिए । शरिरका विभिन्न भागमा छर्रा लागेकाे उनी बताउछन् ।