गोरखा-१
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
३,७३२ मत
२६,१६४
|
| निर्वाचन क्षेत्र | गोरखा-१ ( गण्डकी प्रदेश ) |
| राजनीतिक दल | नेकपा (एमाले) |
| निर्वाचन परिणाम | पराजित |
आधारभूत जानकारी
| जन्ममिति | २०३८-०८-२० ( ४४ वर्ष ) |
| बाबु, आमा | दण्ड पानी लामिछाने |
| ठेगाना | गोरखा आरूघाट गाउँपालिका मंगलटार |
| शिक्षा | लामिछानेले राजनिति शास्त्रमा एमफिल गर्दै छन् । |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
आरसी लामिछाने विद्यार्थी राजनितिबाट स्थापित नेता हुन । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको विद्यालय कमिटिको नेतृत्व देखि, सरस्वती क्याम्पस, रत्नराज्य लक्ष्मि क्याम्पसमा विद्यार्थी राजनिति गर्दै केन्द्रिय कमिटिको सचिव र अनेरास्ववियुको वरिष्ठ उपाध्यक्ष सम्म वने । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट लामिछाने केन्द्रिय कमिटि सदस्यमा निर्वाचित वनेका छन् ।
राजनीतिक घटनाक्रम
२०५९ माघ १९ को शाही घोषणा विरुद्ध प्रदर्शनको क्रममा लामिछाने गिरफत्तार परे । तत्कालिन समयमा दुइ नम्वर गणको हिरातमा उनी ५२ दिन वसे । पेट्रोलिय पदार्थको मुल्यवृद्धि, सरकारबाट हुने गरेका विभिन्न विकृति, विसंगति, राष्ट्रयताको पक्षमा वकलात गर्दा लामिछाने पटक÷पटक गिरफ्तारीमा परेका छन् । लामिछानेले राजनिति शास्त्रमा एमफिल गर्दै छन् ।