Election Results

Election date 5 March 2026
Total Votes
15,398 votes 14,498
Electoral Constituency Gorkha-1 ( Gandaki )
Political Party Nepali Congress
Election Result Defeated

Basic Information

Birth Date 2040-11-02 ( 42 years )
Father, Mother वुद्धि बहादुर खत्री
Address गोरखा आरूघाट गाउँपालिका
Education भिमोदय मावि आरुघाटबाट एसएलसी दिए पश्चात काठमाडौ गएका खत्रीले नेपाल कमर्स क्याम्पस मिनभवनमा स्नाकोत्तर सम्मको अध्ययन पुरा गरेका छन् ।
Election System Direct

Political Affiliation

विद्यालय तहमा नै नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ(नेविसंघ)को विभिन्न भुमिकामा रहँदै आएका खत्री नेपाली कांग्रेसको १२ औँ महाधिवेशनबाट केन्द्रको बित्त विभाग सदस्य वने । १३ औँ महाधिवेशनमा गोरखाबाट महाधिवेशन प्रतिनिधि र १४ औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि सँगै महासमिति सदस्य पनि वने । ।