निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१५,३९८ मत १४,४९८
निर्वाचन क्षेत्र गोरखा-१ ( गण्डकी प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०४०-११-०२ ( ४२ वर्ष )
बाबु, आमा वुद्धि बहादुर खत्री
ठेगाना गोरखा आरूघाट गाउँपालिका
शिक्षा भिमोदय मावि आरुघाटबाट एसएलसी दिए पश्चात काठमाडौ गएका खत्रीले नेपाल कमर्स क्याम्पस मिनभवनमा स्नाकोत्तर सम्मको अध्ययन पुरा गरेका छन् ।
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

विद्यालय तहमा नै नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ(नेविसंघ)को विभिन्न भुमिकामा रहँदै आएका खत्री नेपाली कांग्रेसको १२ औँ महाधिवेशनबाट केन्द्रको बित्त विभाग सदस्य वने । १३ औँ महाधिवेशनमा गोरखाबाट महाधिवेशन प्रतिनिधि र १४ औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि सँगै महासमिति सदस्य पनि वने । ।