Gorkha-1
View AllElection Results
| Election date | 5 March 2026 |
| Total Votes |
11,124 votes
18,772
|
| Electoral Constituency | Gorkha-1 ( Gandaki ) |
| Political Party | Nepali Communist Party |
| Election Result | Defeated |
| Election date | 26 November 2017 |
| Total Votes |
29,860 votes
|
| Electoral Constituency | Gorkha-1 ( Gandaki ) |
| Political Party | Maoist Centre |
| Election Result | Elected |
Basic Information
| Birth Date | 2024-08-13 ( 58 years ) |
| Father, Mother | थीर बहादुर अधिकारी |
| Address | गोरखा गण्डकी गाउँपालिका |
| Education | प्रारभ्भि शिक्षा भगवति निमावि, भवानी माविबाट नौ कक्षा सम्मको अध्ययन गरेका थिए । एसएलसी भने २०४२ सालमा ज्ञानमार्ग मावि घ्याल्चोबाट दिए । उनले स्नातक सम्मकाे अध्ययन पूरा गरेका छन् । |
| Election System | Direct |
Political Affiliation
आरसी लामिछाने विद्यार्थी राजनितिबाट स्थापित नेता हुन । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको विद्यालय कमिटिको नेतृत्व देखि, सरस्वती क्याम्पस, रत्नराज्य लक्ष्मि क्याम्पसमा विद्यार्थी राजनिति गर्दै केन्द्रिय कमिटिको सचिव र अनेरास्ववियुको वरिष्ठ उपाध्यक्ष सम्म वने । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट लामिछाने केन्द्रिय कमिटि सदस्यमा निर्वाचित वनेका छन् ।
Parliamentary Journey
२०७४ मा अधिकारी प्रतिनिधि सभा सदस्यमा गोरखा–१ बाट निर्वाचित वनेका थिए ।
Political Events
अधिकारीले जनयुद्धको क्रममा श्रीमती जुना ढकाल गुमाएका थिए । जनयुद्धकै क्रममा अधिकारीले नौमता पुन मगर सँग पुन विवाह गरेका थिए । उनी जनयुद्दकाे त्रममा २०६१ सालमा म्याग्दिकाे वेनि र सिन्धुपाल्चाेककाे चाैतारा आत्रमणकाे त्रममा घाइते पनि वनेका थिए । शरिरका विभिन्न भागमा छर्रा लागेकाे उनी बताउछन् ।