निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
११,१२४ मत १८,७७२
निर्वाचन क्षेत्र गोरखा-१ ( गण्डकी प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
२९,८६० मत
निर्वाचन क्षेत्र गोरखा-१ ( गण्डकी प्रदेश )
राजनीतिक दल माओवादी केन्द्र
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०२४-०८-१३ ( ५८ वर्ष )
बाबु, आमा थीर बहादुर अधिकारी
ठेगाना गोरखा गण्डकी गाउँपालिका
शिक्षा प्रारभ्भि शिक्षा भगवति निमावि, भवानी माविबाट नौ कक्षा सम्मको अध्ययन गरेका थिए । एसएलसी भने २०४२ सालमा ज्ञानमार्ग मावि घ्याल्चोबाट दिए । उनले स्नातक सम्मकाे अध्ययन पूरा गरेका छन् ।
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

आरसी लामिछाने विद्यार्थी राजनितिबाट स्थापित नेता हुन । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको विद्यालय कमिटिको नेतृत्व देखि, सरस्वती क्याम्पस, रत्नराज्य लक्ष्मि क्याम्पसमा विद्यार्थी राजनिति गर्दै केन्द्रिय कमिटिको सचिव र अनेरास्ववियुको वरिष्ठ उपाध्यक्ष सम्म वने । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट लामिछाने केन्द्रिय कमिटि सदस्यमा निर्वाचित वनेका छन् ।

संसदीय यात्रा

२०७४ मा अधिकारी प्रतिनिधि सभा सदस्यमा गोरखा–१ बाट निर्वाचित वनेका थिए ।

राजनीतिक घटनाक्रम

अधिकारीले जनयुद्धको क्रममा श्रीमती जुना ढकाल गुमाएका थिए । जनयुद्धकै क्रममा अधिकारीले नौमता पुन मगर सँग पुन विवाह गरेका थिए । उनी जनयुद्दकाे त्रममा २०६१ सालमा म्याग्दिकाे वेनि र सिन्धुपाल्चाेककाे चाैतारा आत्रमणकाे त्रममा घाइते पनि वनेका थिए । शरिरका विभिन्न भागमा छर्रा लागेकाे उनी बताउछन् ।