टेक बहादुर गुरुङ

टेक बहादुर गुरुङ

२,४१५ १,९६१
( निर्वाचित )

परिचय

टेकबहादुर गुरुङ मनाङबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका प्रभावशाली नेता र पूर्वमन्त्री हुन्, जसले राजनीतिसँगै पर्यटन र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। उनी जिल्लाको विकासमा सक्रिय रहे पनि भृकुटीमण्डप जग्गा प्रकरणजस्ता केही कानुनी विवाद र चुनौतीहरूको सामना गरेका व्यक्तित्व हुन्।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२,४१५ मत १,९६१
निर्वाचन क्षेत्र मनाङ-१ ( गण्डकी प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२,५७५ मत
निर्वाचन क्षेत्र मनाङ-१ ( गण्डकी प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
२,०२१ मत
निर्वाचन क्षेत्र मनाङ-१ ( गण्डकी प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०११ मंसिर ११ गते । ( ७१ वर्ष )
जन्मस्थान मनाङ ङिस्याङ गाउँपालिका ८, टंकी मनाङ
बाबु, आमा काजी गुरुङ / पुलमा गुरुङ
पारिवारिक विवरण श्रीमती, २ छोरा र २ छोरी
ठेगाना मनाङ
शिक्षा slc
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०३६ सालमा वीपी कोइरालाबाट सदस्यता लिएर राजनीतिमा प्रवेश। नेपाली कांग्रेस मनाङको पूर्व जिल्ला सभापति ।

संसदीय यात्रा

२०७० मा दोस्रो संविधान सभा निर्वाचनमा निर्वाचित। २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का पोल्देन छोपाङ गुरुङसँग २८९ मतले पराजित। २०७९को प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित। अहिले कांग्रेस मनाङका उम्मेदवार ।

कार्यकारी जिम्मेवारी

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा २०७० फागुन १३ गतेदेखि २०७२ पुस ९ गतेसम्म श्रम तथा रोजगार राज्यमन्त्री ।