Lamjung-1
View All16,876
16,569
| Election date | 5 March 2026 |
| Total Votes |
16,876 votes
17,022
|
| Electoral Constituency | Lamjung-1 ( Gandaki ) |
| Political Party | CPN-UML |
| Election Result | Defeated |
| Birth Date | २०१४ फागुन २ गते । ( 68 years ) |
| Birth Place | क्व्होलासोथार गाउँपालिका ९, टक्सार गाउँ, लमजुङ । |
| Father, Mother | गंगाप्रसाद गुरुङ / चिनी गुरुङ |
| Family Details | श्रीमतीः कुमारी मुनी गुरुङ साथै चार छोरी, एक छोरा । |
| Address | क्व्होलासोथार गाउँपालिका ९, टक्सार गाउँ, लमजुङ । |
| Current Address | क्व्होलासोथार गाउँपालिका ९, टक्सार गाउँ, लमजुङ । |
| Education | शिक्षाःविज्ञान स्नातक (बी.एस्सी.): प्रथम श्रेणी, अमृत साइन्स क्याम्पस (त्रिभुवन विश्वविद्यालय, २०३४) |
| Election System | Direct |
लमजुङ क्षेत्र नं. २ बाट २०४३ सालमा कारागारभित्रैबाट जनपक्षीय उम्मेदवारी–पराजित । २०४८, २०५१ र २०५६ मा नेपाली कांग्रेसका उम्मेदवारसंग पराजित । २०६४ मा पहिलो संविधान सभा सदस्यमा निर्वाचित । २०७० मा कांग्रेस उम्मेदवारसंग पराजित । २०७४ मा लमजुङ प्रदेश (२) बाट निर्वाचित । २०७९ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित ।
जिल्ला सदस्य र अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठन, लमजुङ (२०३७–२०४०) सदस्य, लमजुङ जिल्ला खेलकुद विकास समिति (२०३७) मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल सरकार (२०६३ चैत–२०६५ भदौ) सदस्य, प्रथम संविधान सभा (२०६५–२०६९) सदस्य, शासकीय स्वरूप निर्धारण समिति, संविधान सभा सदस्य, प्राकृतिक स्रोत तथा साधन समिति, व्यवस्थापिका संसद् प्रथम मुख्यमन्त्री, गण्डकी प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, नेपाल (२०७४ फागुन–२०७७ जेठ) मन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल सरकार (२०८१ असार–२०८२ भदौ)