Election Results

Election date 5 March 2026
Total Votes
6,500 votes 25,411
Electoral Constituency Kaski-2 ( Gandaki )
Political Party Nepali Congress
Election Result Defeated

Basic Information

Birth Date 2023-12-05 ( 58 years )
Birth Place पोखरा महानगरपालिका–११ कास्की
Father, Mother चन्द्रकान्त बास्तोला
Address कास्की पोखरा महानगरपालिका फूलबारी
Current Address पोखरा महानगरपालिका–११ कास्की
Education राजनीतिशास्त्रमा स्नातकोत्तर, बीएल, बीएड
Election System Direct

Political Affiliation

नेपाली कांग्रेस

Executive Opportunity

पोखरा–११ का वडाध्यक्ष (२०५४)

Political Events

वि.सं. २०३६ सालको जनमत संग्रहका क्रममा बीपी कोइराला को विचारबाट प्रभावित हुँदै बास्तोलाले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका हुन् । नेपाल विद्यार्थी संघमार्फत सक्रिय बनेका उनले २०४२ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिए र २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका खेले । बहुदल स्थापनापछि वडा सभापति हुँदै २०५४ मा वडाध्यक्षमा निर्वाचित भए । त्यसपछि क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि हुँदै हाल गण्डकी प्रदेश प्रवक्ताको जिम्मेवारीमा पुगेका छन् । २०६७ सालको सवारी दुर्घटनामा गम्भीर घाइते भए पनि उपचारपछि पुनः राजनीतिमा सक्रिय भई अहिले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।