Election Results

Election date 5 March 2026
Total Votes
1,201 votes 30,710
Electoral Constituency Kaski-2 ( Gandaki )
Political Party Ujaylo Nepal Party
Election Result Defeated

Basic Information

Birth Date 2038-03-10 ( 44 years )
Birth Place मादी गाउँपालिका कास्की
Father, Mother खेम बहादुर गुरुङ्ग
Address कास्की पोखरा महानगरपालिका रानीपौवा
Current Address कास्की पोखरा महानगरपालिका रानीपौवा
Education कार्बन व्यवस्थापनमा स्नातकोत्तर, वातावरण विज्ञानमा स्नातकोत्तर
Election System Direct

Political Affiliation

उज्यालाे नेपाल पार्टी

Executive Opportunity

विज्ञ सदस्य, वातावरण संरक्षण परिषद्, नेपाल सरकार

Political Events

ऊर्जा, जलवायु परिवर्तन र दिगो विकासका क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव हासिल गरेका गुरुङले नीति निर्माण तहमा काम गर्ने क्रममा सही नेतृत्व र निर्णयको अभावले देशको सम्भावना उपयोग हुन नसकेको निष्कर्ष निकाले । यही अनुभवका आधारमा उनले वैकल्पिक ऊर्जा क्षेत्रबाट वैकल्पिक राजनीतिमा प्रवेश गर्ने निर्णय गरे । उज्यालो नेपाल पार्टीमार्फत प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका उनी ऊर्जा, वातावरण संरक्षण, पर्यटन विकास र दिगो आर्थिक रूपान्तरणलाई राजनीतिक प्राथमिकताका रूपमा अघि सार्दै कास्की क्षेत्र नं. २ बाट चुनावी प्रतिस्पर्धामा छन् ।