तनहुँ-१
सबै हेर्नुहोस्१६,२३१
५,६५३
१६,२३१
५,६५३
डा. स्वर्णिम वाग्ले, उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टी अर्थशास्त्रीको परिचय बनाएका स्वणिर्म वाग्ले तनहुँ–१ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् । लामो समय नेपाली कांग्रेसमा संलग्न उनी निर्वाचनको मुखैमा पार्टी परित्याग गरेर उम्मेदवार बनेका हुन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत बनिसकेका उनी कांग्रेसको आर्थिक नीति, योजना कार्यक्रम र वैचारिक विर्मशहरुमा सक्रिय रहादै आएका थिए । ४८ वर्षीय वाग्लेले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् ।
१६,२३१
५,६५३
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
३८,०४० मत
२१,८०९
|
| निर्वाचन क्षेत्र | तनहुँ-१ ( गण्डकी प्रदेश ) |
| राजनीतिक दल | राष्ट्रिय स्वतन्त्र पार्टी |
| निर्वाचन परिणाम | निर्वाचित |
| निर्वाचन मिति | १० वैशाख २०८० (उप-निर्वाचन) |
| कुल मत |
३४,९१९ मत
|
| निर्वाचन क्षेत्र | तनहुँ-१ ( गण्डकी प्रदेश ) |
| राजनीतिक दल | राष्ट्रिय स्वतन्त्र पार्टी |
| निर्वाचन परिणाम | निर्वाचित |
| जन्ममिति | २०३१-०२-१६ ( ५१ वर्ष ) |
| बाबु, आमा | जीवन राज वाग्ले |
| ठेगाना | गोरखा शहिद लखन गाउँपालिका बुङ्गकोट |
| शिक्षा | पीएचडी |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
२०८० मा भएको उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित ।