निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
८४८ मत २४,५०६
निर्वाचन क्षेत्र स्याङजा-२ ( गण्डकी प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३७-०७-१० ( ४५ वर्ष )
जन्मस्थान कालिगण्डकी-४ विर्घा
बाबु, आमा शालिकराम सुनार / नैनिकला सुनार
पारिवारिक विवरण ५ जना, आमा, श्रीमती, छाेराछाेरी
ठेगाना स्याङजा कालीगण्डकी गाउँपालिका -४ लिउखर्क
हालको ठेगाना ललितपुर
शिक्षा स्नातकोत्तर, राजनीतिक शास्त्र
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०५६ साल देखि दलित आन्दोलन र माओवादी आन्दोलन समाहित भएकाे । २०६० मा विद्यार्थी राजनीतिमा आवद्व

संसदीय यात्रा

छैन्

कार्यकारी जिम्मेवारी

दलित सन्देश मासिक पत्रिकाकाे कार्यकारी सम्पादक दलित पत्रकार महासंघकाे पूर्व अध्यक्ष नेपाल पत्रकार महासंघमा तीन कार्यकाल पार्षद ।