निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१६,८१९ मत १,५१७
निर्वाचन क्षेत्र पाल्पा-१ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
३१,१०३ मत
निर्वाचन क्षेत्र पाल्पा-१ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०२६-०९-१० ( ५६ वर्ष )
जन्मस्थान पाल्पा
बाबु, आमा डिल्लीप्रसाद आचार्य / जेमकान्ती आचार्य
पारिवारिक विवरण श्रीमती नैनाकुमारी आचार्य, छोरा विजया र प्रज्वल एवं छोरी संगम
ठेगाना पाल्पा, पूर्वखोला गाउँपालिका, तल्लाफाँट
शिक्षा आई.ए.
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०३९ सालमा पाल्पा विद्यार्थी युनियनको विद्यालय कमिटी राजनीतिमा आबद्ध । २०४८ सालमा पार्टी सदस्यता प्राप्त गरी सक्रिय राजनीतिमा प्रवेश । २१ वर्षको उमेरमा नेकपा (माले) को गाउँ कमिटी सदस्य । २०५० पाल्पा इलाका नं. ४ को सदस्य, २०५४ जिल्ला कमिटी सदस्य, २०६६ मा जिल्ला उपाध्यक्ष, २०७३ मा अध्यक्ष, २०७३ मा प्रदेश कमिटी सचिवालय सदस्य भएर हालसम्म कार्यरत ।

संसदीय यात्रा

२०७४ को प्रदेशसभामा क्षेत्र नं. १ (२) को सदस्यमा निर्वाचित

कार्यकारी जिम्मेवारी

प्रदेशसभा सदस्य