निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१०,५०३ मत १६,२३३
निर्वाचन क्षेत्र पाल्पा-२ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
२८,६४५ मत
निर्वाचन क्षेत्र पाल्पा-२ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)
निर्वाचन परिणाम निर्वाचित

आधारभूत जानकारी

जन्ममिति २०२५-०२-०६ ( ५७ वर्ष )
जन्मस्थान पाल्पा
बाबु, आमा शोभाखर गैरे / मनिकर्ना गैरे
पारिवारिक विवरण श्रीमती चित्रा गैरे, छोरी उपमा गैरे , छोरा निर्वाचन गैरे
ठेगाना पाल्पा, बगनासकाली गाउँपालिका, खोरडाँडा
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

२०४४ सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य, त्यसपछि क्रमश: लुम्बिनी अञ्चल कमिटी, केन्द्रीय कमिटी, केन्द्रीय कमिटी सचिव, केन्द्रीय कमिटी महासचिव । २०६३ मा अनेरास्ववियुको पहिलो निर्वाचित केन्द्रीय कमिटी अध्यक्ष । आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित । पाल्पा र गुल्मी जिल्लाको इन्चार्ज । नवौं राष्ट्रिय महाधिवेशनबाट पुन: केन्द्रीय कमिटी सदस्यमा निर्वाचित । कृषि तथा भूमिसुधार विभागको प्रमुख । दसौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य । हाल पोलिटब्युरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ।