सुरेन्द्रराज आचार्य

सुरेन्द्रराज आचार्य

२१,५२७ ६,१०८
( पराजित )

परिचय

नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्य सत्ता गठबन्धनकाे तर्फबाट उम्मेदवार हुन् । उनी यसअघि २०७० सालकाे संविधान सभा निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । 

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
२१,५२७ मत ६,१०८
निर्वाचन क्षेत्र कपिलवस्तु-२ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाली काँग्रेस
निर्वाचन परिणाम पराजित
निर्वाचन मिति ४ मंसिर २०७९
कुल मत
३९,०१४ मत
निर्वाचन क्षेत्र कपिलवस्तु-२ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम निर्वाचित
निर्वाचन मिति १० मंसिर २०७४
कुल मत
३१,५६६ मत
निर्वाचन क्षेत्र कपिलवस्तु-२ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाली कांग्रेस
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०१५-०१-०१ ( ६७ वर्ष )
जन्मस्थान भरतपोखरी, कास्की ।
बाबु, आमा युवराज आचार्य / प्रभा आचार्य ।
पारिवारिक विवरण श्रीमती समा आचार्य, एक छोरा र एक छोरी ।
ठेगाना कपिलबस्तु, बुद्धभूमि नगरपालिका, रनगाइ
शिक्षा स्नातक
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

एसएलसी उत्तीर्णपछि उच्च शिक्षाका लागि भारतको बनारस पुगेपछि २०३३ सालमा प्रजातान्त्रिक विचारधाराबाट प्रभावित भएर नेपाली कांग्रेसको राजनीतिमा सरिक । पार्टीको महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै दुई कार्यकाल जिल्ला सभापति । अहिले कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री ।

संसदीय यात्रा

२०५६ को संसदीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी । २०७० को दोस्रो संविधानसभा सदस्यमा विजयी ।

कार्यकारी जिम्मेवारी

सिंचाइ राज्यमन्त्री