हिराबहादुर खत्री

हिराबहादुर खत्री

८,६४० १२,२८७
( पराजित )

परिचय

अनेरास्ववियु को सदस्यता प्राप्त, प्रारम्भिक कमिटी अध्यक्ष, जिल्ला अध्यक्ष, , युवासंघ नेपालको केन्द्रिय उपाध्यक्षमा, ने.क.पा (एमाले) को पार्टी सदस्यता, स्व.वि.यु सभापति, विद्यालयको सञ्चालन समितिमा रही अनुभव आर्जन गरेको। डेढ दर्जन भन्दा बढी मुलुकमा भ्रमण गरी वैदेशिक ज्ञान हासिल गरेको समेत।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
८,६४० मत १२,२८७
निर्वाचन क्षेत्र वाग्लुङ-१ ( गण्डकी प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०३२-०१-०५ ( ५० वर्ष )
बाबु, आमा हरि ध्वज खत्री
ठेगाना बाग्लुङ काठेखोला गाउँपालिका खाल
शिक्षा स्नाकोत्तर
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

स्व.वि.यु सभापति नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङ जिल्ला अध्यक्ष (२०७८ सालदेखि हालसम्म) समेत