Purna Bahadur Gharti Magar

Purna Bahadur Gharti Magar

0 12,647
( Defeated )

Description

Purna Bahadur Gharti Magar is the Central Secretariat Member of the CPN (Maoist  Centre). He is also the Lumbini Province coordinator of the party. He was elected as a member of the Provincial Assembly in 2074 BS. Magar is the secretary of the Provincial Assembly.

Election Results

Election date 5 March 2026
Total Votes
0 12,647
Electoral Constituency Baglung-2 ( Gandaki )
Political Party Janata Samajbadi Party (Ekal Chunab Chinha)
Election Result Defeated
Election date 20 November 2022
Total Votes
12,262 votes
Electoral Constituency Rukum East-1 ( Lumbini )
Political Party CPN Maoist
Election Result Elected

Basic Information

Birth Date 2041-12-29 ( 40 years )
Birth Place रुकुम पूर्व
Father, Mother बदिलाल घर्ती मगर / जयकली घर्तीमगर ।
Family Details श्रीमती सीता आचार्य र छोरी लिचुन घर्तीमगर ।
Address बाग्लुङ निसीखोला गाउँपालिका भल्कोट गुम
Election System Direct

Political Affiliation

२०४१ देखि नेकपा (मशाल)को पार्टी सदस्यता प्राप्त । २०४७ मा नेकपा (मशाल)को चितवनमा सम्पन्न राष्ट्रिय सम्मेलनमा प्रतिनिधित्व । २०४८ मा नेकपा (मशाल)को जिल्ला कमिटीमा मनोनीत । २०४८ मा सम्पन्न नेकपा (मशाल)को एकता जिल्ला सम्मेलनबाट जिल्ला समितिमा निर्वाचित भई एकता महाधिवेशमा प्रतिनिधि छनोट । २०४८ मा संयुक्त जनमोर्चा रूकुमको सचिव । २०५४ देखि २०५७ सम्म नेकपा (माओवादी) रुकुम जिल्ला सेक्रेटरी । २०५७ मा सम्पन्न नेकपा (माओवादी)को दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समितिमा निर्वाचित । २०५७ देखि २०५८ सम्म नेकपा (माओवादी)को म्याग्दी, बाग्लुङ र रुकुमको इन्चार्ज । २०५८ देखि २०६० सम्म नेकपा (माओवादी)को भेरी कर्णाली क्षेत्रीय ब्युरो अन्तर्गत डोल्पा, जाजरकोट, दैलेख र सुर्खेतको पार्टी इन्चार्ज । २०६६ देखि २०६९ सम्म एकीकृत नेकपा (माओवादी) पार्टीको मगराात राज्य समितिको सेक्रेटरी । २०६९ असारदेखि २०७० सम्म एकीकृत नेकपा (माओवादी)को थारुवान राज्य इन्चार्ज । २०७१ देखि २०७२ सम्म नेकपा (क्रान्तिकारी माओवादी)को पश्चिम मगराात इन्चार्ज । २०७३ को पार्टी एकीकरणपछि नेकपा (माओवादी केन्द्र) पार्टीको केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक ।

Parliamentary Journey

२०७४ मंसिर २२ गते सम्पन्न प्रदेश सभाको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को प्रतिनिधित्व गर्दै वाम गठबन्धनको उम्मेदारका रूपमा रुकुम पूर्व क्षेत्र नं. १ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार ।

Executive Opportunity

प्रदेशसभा सभामुख