वाग्लुङ-२
सबै हेर्नुहोस्११,८६८
११,८६८
नेकपा माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्ती मगर बाम लाेकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन् । उनी यसअघि प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लसँग उनको मुख्य प्रतिस्पर्धा हुने छ ।
११,८६८
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
० मत
१२,६४७
|
| निर्वाचन क्षेत्र | वाग्लुङ-२ ( गण्डकी प्रदेश ) |
| राजनीतिक दल | जनता समाजवादी पार्टी(एकल चुनाव चिन्ह) |
| निर्वाचन परिणाम | पराजित |
| निर्वाचन मिति | ४ मंसिर २०७९ |
| कुल मत |
१२,२६२ मत
|
| निर्वाचन क्षेत्र | रुकुम पूर्व-१ ( लुम्बिनी प्रदेश ) |
| राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) |
| निर्वाचन परिणाम | निर्वाचित |
| जन्ममिति | २०४१-१२-२९ ( ४० वर्ष ) |
| जन्मस्थान | रुकुम पूर्व |
| बाबु, आमा | बदिलाल घर्ती मगर / जयकली घर्तीमगर । |
| पारिवारिक विवरण | श्रीमती सीता आचार्य र छोरी लिचुन घर्तीमगर । |
| ठेगाना | बाग्लुङ निसीखोला गाउँपालिका भल्कोट गुम |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
२०७४ मंसिर २२ गते सम्पन्न प्रदेश सभाको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को प्रतिनिधित्व गर्दै वाम गठबन्धनको उम्मेदारका रूपमा रुकुम पूर्व क्षेत्र नं. १ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार ।
प्रदेशसभा सभामुख