निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
४,९६५ मत ३७,६३७
निर्वाचन क्षेत्र दाङ-१ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०२९-१२-१० ( ५२ वर्ष )
बाबु, आमा भगवति प्रसाद चौधरी
ठेगाना दाङ गढवा गाउँपालिका मानपुर
शिक्षा MA Economics MA Political Science
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेपाली कम्युनिष्ट पार्टीको नेता

संसदीय यात्रा

उनी यही क्षेत्रबाट दुईपटक सांसद् निर्वाचित भैसकेका छन् । २०७४ मा तत्कालिन एमालेबाट ३७ हजार ९ सय ८ मत प्राप्त गरी निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा काँग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनबाट उम्मेद्वार भई २६ हजार ५ सय ७६ मत प्राप्त गरी विजयी भएका थिए ।

कार्यकारी जिम्मेवारी

यसअघि नेकपा एमालेको केन्द्रीय सदस्य, नेकपा (एकिकृत समाजवादी) को पोलिटब्यूरो सदस्य हुँदै हाल नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य

राजनीतिक घटनाक्रम

बिद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेका चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य हुँदै माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत (समाजवादी) को पोलिटब्यूरो सदस्य भए । हाल नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य छन् ।