निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१,४७२ मत ४१,१३०
निर्वाचन क्षेत्र दाङ-१ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०४२-०४-२० ( ४० वर्ष )
बाबु, आमा देवेन्द्र बहादुर शाही
ठेगाना दाङ राप्ती गाउँपालिका नयाँबस्ती
शिक्षा एम.फिल.
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)

संसदीय यात्रा

पहिलोपटक संसदीय राजनीतिमा प्रवेश गरेका छन् ।

कार्यकारी जिम्मेवारी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को केन्द्रीय सदस्य

राजनीतिक घटनाक्रम

बिद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका शाही युद्धकालमा तत्कालिन विद्रोही माओावदी निकट बिद्यार्थी संगठनमा रहेर काम गरे । पार्टी विभाजनपछि उनी नेत्रविक्रम चन्द नेतृत्वको माओवादी निकट बिद्यार्थी संगठन अखिल क्रान्तीकारीको केन्द्रीय अध्यक्ष भए । हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को केन्द्रीय सदस्य छन् ।