दाङ-१
सबै हेर्नुहोस्निर्वाचन परिणाम
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
१,३८४ मत
४१,२१८
|
| निर्वाचन क्षेत्र | दाङ-१ ( लुम्बिनी प्रदेश ) |
| राजनीतिक दल | स्वतन्त्र |
| निर्वाचन परिणाम | पराजित |
आधारभूत जानकारी
| जन्ममिति | २०२७-१०-१० ( ५५ वर्ष ) |
| बाबु, आमा | टिका राम के.सी |
| ठेगाना | रोल्पा रोल्पा नगरपालिका ज्युवाङ |
| शिक्षा | आइ ए |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
राजनीतिक आबद्धता
स्वतन्त्र
संसदीय यात्रा
२०७४ मा रोल्पा १ (१) मा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेश सांसद निर्वाचित भएका थिए ।
कार्यकारी जिम्मेवारी
उनी २०७४ मा प्रदेश सांसद् निर्वाचित भएपछि आन्तरिक मामिला तथा कानून मन्त्री हुँदै २०७८ साउन २८ देखि २०७९ पुस २७ सम्म लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएका थिए ।
राजनीतिक घटनाक्रम
नी सानै उमेरदेखि वामपन्थी राजनीतिमा आकर्षित थिए। तत्कालीन नेकपा (माओवादी) ले सुरु गरेको १० वर्षे युद्धमा उनी सक्रिय रूपमा सहभागी भए। उनले युद्धका क्रममा सैन्य र राजनीतिक दुवै मोर्चामा महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए।