Election Results

Election date 5 March 2026
Total Votes
15,287 votes 28,272
Electoral Constituency Dang-2 ( Lumbini )
Political Party CPN-UML
Election Result Defeated

Basic Information

Birth Date 2019-11-15 ( 63 years )
Birth Place तुलसीपुर उपमहानगरपालिका–१९, हाडिमे, दाङ
Father, Mother केशवराज शर्मा / तिलकादेवी शर्मा
Family Details श्रीमती, दुई छोरी
Address दाङ तुल्सीपुर उपमहानगरपालिका हाडीमे
Current Address तुलसीपुर उपमहानगरपालिका–१९, हाडिमे, दाङ
Education MBA
Election System Direct

Political Affiliation

नेकपा एमाले

Parliamentary Journey

२०५१ मा दाङ–३ बाट सांसद् निर्वाचित भएका थिए । २०५६ मा दाङ–२ बाट पराजित भए । २०६४ मा समानुपातिक संबिधानसभा सदस्य भइ सूचना तथा सञ्चार मन्त्री भएका थिए । २०७० मा दाङ–४ बाट पराजित भएका थिए । २०७४ मा दाङ २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका थिए । २०७९ को निर्वाचनमा दाङ–२ बाट पराजित भएका थिए ।

Executive Opportunity

नेकपा एमाले महासचिव

Political Events

बिद्यार्थी संगठनबाट राजनीतिमा उदाएका पोख्रेल अनेरास्ववियूको केन्द्रीय अध्यक्ष, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरको स्ववियू सभापति हुँदै पार्टी राजनीतिमा स्थापित भएका हुन् । पार्टी केन्द्रीय सदस्य हुँदै दुईपटक महासचिव भएका छन् । दशौं र एघारौं महाधिबेशनबाट महासचिवमा निर्वाचित भएका हुन् ।