निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१५,२८७ मत २८,२७२
निर्वाचन क्षेत्र दाङ-२ ( लुम्बिनी प्रदेश )
राजनीतिक दल नेकपा (एमाले)
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति २०१९-११-१५ ( ६३ वर्ष )
जन्मस्थान तुलसीपुर उपमहानगरपालिका–१९, हाडिमे, दाङ
बाबु, आमा केशवराज शर्मा / तिलकादेवी शर्मा
पारिवारिक विवरण श्रीमती, दुई छोरी
ठेगाना दाङ तुल्सीपुर उपमहानगरपालिका हाडीमे
हालको ठेगाना तुलसीपुर उपमहानगरपालिका–१९, हाडिमे, दाङ
शिक्षा MBA
निर्वाचन प्रणाली प्रत्यक्ष

राजनीतिक आबद्धता

नेकपा एमाले

संसदीय यात्रा

२०५१ मा दाङ–३ बाट सांसद् निर्वाचित भएका थिए । २०५६ मा दाङ–२ बाट पराजित भए । २०६४ मा समानुपातिक संबिधानसभा सदस्य भइ सूचना तथा सञ्चार मन्त्री भएका थिए । २०७० मा दाङ–४ बाट पराजित भएका थिए । २०७४ मा दाङ २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका थिए । २०७९ को निर्वाचनमा दाङ–२ बाट पराजित भएका थिए ।

कार्यकारी जिम्मेवारी

नेकपा एमाले महासचिव

राजनीतिक घटनाक्रम

बिद्यार्थी संगठनबाट राजनीतिमा उदाएका पोख्रेल अनेरास्ववियूको केन्द्रीय अध्यक्ष, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरको स्ववियू सभापति हुँदै पार्टी राजनीतिमा स्थापित भएका हुन् । पार्टी केन्द्रीय सदस्य हुँदै दुईपटक महासचिव भएका छन् । दशौं र एघारौं महाधिबेशनबाट महासचिवमा निर्वाचित भएका हुन् ।