Election Results

Election date 5 March 2026
Total Votes
4,518 votes 10,298
Electoral Constituency Jumla-1 ( Karnali )
Political Party CPN-UML
Election Result Defeated

Basic Information

Birth Date 2019-11-13 ( 63 years )
Birth Place जुम्ला चन्दननाथ नगरपालिका-७ महतगाउँ जुम्ला
Father, Mother रविलाल महत / कृष्णकला महत
Family Details चार छोरी एक छोरी र श्रीमती
Address जुम्ला चन्दननाथ नगरपालिका, तली महतगाउँ
Current Address जुम्ला चन्दननाथ नगरपालिका-७
Election System Direct

Political Affiliation

एमाले

Parliamentary Journey

छैन

Executive Opportunity

२०७७ सालदेखि हालसम्म एमालेको जिल्ला समिति अध्यक्ष ।

Political Events

२०७४ सालको स्थानीय तह निर्वाचनमा चन्दननाथ नगरपालिकाको प्रमुख पदमा प्रतिस्पर्धा गरेका थिए । तर, जित निकाल्न सकेनन् । त्यसको तीन वर्षपछि २०७७ मा शान्तिलाल नेकपा एमालेको जुम्ला जिल्ला कमिटी अध्यक्ष निर्वाचित भए । २०७८ पुसमा भएको आठौं जिल्ला अधिवेशनबाट पुन: अध्यक्ष चुनिए । २०८१ वैशाखमा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट पुन: अध्यक्ष पदमा निर्वाचित भएर काम गरिरहेका छन् ।