शक्तिबहादुर बस्नेत

शक्तिबहादुर बस्नेत

१७,४०७ २,७३५
( पराजित )

परिचय

शक्ति बहादुर बस्नेत को जन्म सन् १९६९ मे ११ (१ वैशाख २०२८ वि.सं.) मा जाजरकोट जिल्लाको भेरी नगरपालिका, कालेगाउँमा भएको हो। उहाँका पिता दण्डवीर बस्नेत र माता धर्मकुमारी बस्नेत हुनुहुन्छ। उहाँकी श्रीमती सत्या पहाडी पनि एक अनुभवी राजनीतिज्ञ र पूर्व मन्त्री हुनुहुन्छ।

निर्वाचन परिणाम

निर्वाचन मिति २१ फागुन २०८२
कुल मत
१७,४०७ मत २,७३५
निर्वाचन क्षेत्र जाजरकोट-१ ( कर्णाली प्रदेश )
राजनीतिक दल नेपाली कम्युनिष्ट पार्टी
निर्वाचन परिणाम पराजित

आधारभूत जानकारी

जन्ममिति वि. सं २०२८ १ वैशाख ( ५६ वर्ष )
जन्मस्थान जाजरकोट भेरी नगरपालिका, १ कालेगाउँ
बाबु, आमा डण्डवीर बस्नेत
ठेगाना जाजरकोट भेरी नगरपालिका, १ कालेगाउँ
हालको ठेगाना जाजरकोट भेरी नगरपालिका, १ कालेगाउँ
शिक्षा एमएड
निर्वाचन प्रणाली प्रत्यक्ष

संसदीय यात्रा

शक्ति बहादुर बस्नेत जाजरकोट–१ बाट लगातार तीन पटक निर्वाचित हुनुभएको छ: • २०७० (दोस्रो संविधान सभा): जाजरकोट क्षेत्र नं. १ बाट निर्वाचित। • २०७४ (प्रतिनिधि सभा): जाजरकोट क्षेत्र नं. १ बाट निर्वाचित । • २०७९ (प्रतिनिधि सभा): जाजरकोट क्षेत्र नं. १ बाट पुन: निर्वाचित