Election Results

Election date 5 March 2026
Total Votes
8,151 votes 4,221
Electoral Constituency Dailekh-1 ( Karnali )
Political Party Rastriya Swatantra Party
Election Result Defeated

Basic Information

Birth Date 2024-07-04 ( 58 years )
Father, Mother पदमबहादुर बस्नेत
Address दैलेख नारायण नगरपालिका
Education I.ed pass
Election System Direct

Political Affiliation

२०२८ सालबाट राजनीतिक यात्रा सुरु । १६ वर्षको उमेरमा पञ्चायत जिल्ला सदस्य निर्वाचित । २०४९ सालमा स्थानीय चुनावमा स्वतन्त्र बामपन्थीको तर्फबाट जिल्ला विकास समितिको सदस्य । २०४९ सालमा एमालेमा प्रवेश । २०५४ सालमा नेकपा एमाले जिल्ला सचिव । २०६५ सालमा नेकपा जिल्ला अध्यक्ष निर्वाचित । २०६२/६३ को जनआन्दोलनमा ३० दिन सैनिक हिरासतमा । २०७८ सालमा पार्टी विभाजनपछि नेकपा एकिकृत समाजवादी कर्णाली प्रदेश अध्यक्ष ।

Parliamentary Journey

२०६४ सालको संविधानसभाको निर्वाचनमा पराजित । २०७० सालमा दोस्रो संविधानसभा सदस्य निर्वाचित । २०७४ प्रदेश सभा सदस्य ।

Executive Opportunity

भौतिक पूर्वाधारमन्त्री २०७७ साल बैशाख ७ गते (६ महिनाको कार्यकाल) ।