दैलेख-१
सबै हेर्नुहोस्१२,३७२
११,७९६
१२,३७२
११,७९६
नेपाली कम्युनिष्ट पार्टीका नेता अम्मरबहादुर थापाले २०२८ सालमा राजनीतिक यात्रा सुरु गरेका थिए । २०४९ सालमा नेकपा एमालेमा प्रवेश गरेका उनले २०५४ सालमा एमाले जिल्ला सचिव भए । २०६५ सालमा नेकपा जिल्ला अध्यक्षमा निर्वाचित उनी २०७८ सालमा पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश अध्यक्ष भए । उनी २०७४ सालमा प्रदेश सभा सदस्य र २०७७ सालमा ६ महिना प्रदेश सरकारको भौतिक पूर्वाधारमन्त्री भएका थिए ।
१२,३७२
११,७९६
| निर्वाचन मिति | २१ फागुन २०८२ |
| कुल मत |
८,१५१ मत
४,२२१
|
| निर्वाचन क्षेत्र | दैलेख-१ ( कर्णाली प्रदेश ) |
| राजनीतिक दल | राष्ट्रिय स्वतन्त्र पार्टी |
| निर्वाचन परिणाम | पराजित |
| जन्ममिति | २०२४-०७-०४ ( ५८ वर्ष ) |
| बाबु, आमा | पदमबहादुर बस्नेत |
| ठेगाना | दैलेख नारायण नगरपालिका |
| शिक्षा | I.ed pass |
| निर्वाचन प्रणाली | प्रत्यक्ष |
२०६४ सालको संविधानसभाको निर्वाचनमा पराजित । २०७० सालमा दोस्रो संविधानसभा सदस्य निर्वाचित । २०७४ प्रदेश सभा सदस्य ।
भौतिक पूर्वाधारमन्त्री २०७७ साल बैशाख ७ गते (६ महिनाको कार्यकाल) ।